शिक्षा क्षेत्रलाई दशकौँ पछाडी धकेल्ने शिक्षा विधेयक अायाे

२०७४ कार्तिक ७ मंगलबार ०७:५६:०० मा प्रकाशित

काठमाडौँ, ७ कातिक।  राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रलाई दसकौँ पछाडी ढकेल्ने  ‘शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४’ सोमबार प्रमाणीकरण गरेकी छिन् ।

 संविधानको धारा, ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन । उक्त विधेयक संसदबाट पारित भएसँगै चौतर्फी विरोध सुरु भएको थियो । उक्त विधेयक प्रमाणीकरण नगर्न भन्दै शिक्षा विद्हरुले राष्ट्रपति भण्डारीको ध्यानाकर्षण समेत गराएका थिए । 
व्यवस्थापिका–संसद्को बैठकबाट गत असोज ३ गते  उक्त विधेयक पारित भएको थियो । 

ताजा खबर