सामाजिक सञ्जालमा अस्तव्यस्त हुने मानिसहरुसँग कुरा गर्न सिमित भएका छन्

२०७७ बैशाख १८ बिहीबार ०८:४४:०० मा प्रकाशित

एक अध्ययनको तर्क छ, समाजिक सञ्जालका प्रेमी अब  आफूसँग नजीकिने मानिसहरुसँग मात्र कुरा गर्न सिमित भएका छन् ।
सामाजिक सञ्जालमा धेरै समय विताउने मानिस अचेल आफूसँग कोही परिचित मानिस बोल्न आउन भनि बस्ने गरेको बताइन्छ । 

एक सामाग्री विश्लेषण अनुसार परिक्षण गरिए  अनुसार, सञ्चार क्षेत्रमा समय विताउने मानिसका लागि सन्देश आदानप्रदान मात्र नभई उनीहरु सामाजिक बन्न पनि महत्वपूर्ण रहन्छ  ।

कोरोना महामारीको विश्वमा प्रवेशसँगै सञ्चारमाध्यमा रोगको बारेमा सन्देश आदान प्रदान चुँलिदै गएको पाइन्छ ।

अध्ययनको तर्क छ,“ शुरुमा यो स्वास्थ्य समाचार हुँदै गएपछि अन्तमा राजनीतिक पनि बन्न पुग्यो ।”

साइबर साइकोलोजि, बिहेवियर एण्ड सोसियल नेटवर्किङ्गका प्रमुख ब्रेण्डा के. वेडरहोल्ड भन्छिन्,“कामको थकाई, कोरोनाको दुखद समाचार बाहेक एक हामीले काम गर्ने सञ्चार माध्यम नै हो जसबाट हामीले समाजमा भावना साटासाट गर्न पाउँछौं ।”

असमाजिक र सौन्दर्य
असमाजिक भन्नाले विद्वेषपूर्ण, घृणा, आक्रोस भन्ने हुन्छ । सामाजिक सौन्दर्य भन्नाले समाजमा हासीखुसी जिउने भन्ने हुन्छ ।
सामाजिक संञ्जालले सुचनाआदान प्रदान गर्न र भावना साटासाट गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
अध्ययन अनुसार सामाजिक सञ्जालले कहिल्यै मानिसलाई दुरुत्हाहन गर्ने तथा अव्यवहारिक शब्दको प्रयोग गरी असामाजिक बन्नु हुँदैन ।  
ट्वीटर जस्ता समाजिक सञ्जालमा कोरोनाको अव्यवहारिक प्रहार बढेको अध्ययनको निश्कर्ष छ ।
(स्रोतः मेडिकल न्युज टुडे)


 

ताजा खबर