शरिरीक तनावबाट मष्तिस्कमा संचार हुने

२०७७ बैशाख १७ बुधबार ०७:३६:०० मा प्रकाशित

एस्ट्रोसाइटस् मष्तिस्कको तन्तु हो । यसको काम स्नायुमा संचार दिनु रहेको छ । मानसिक तनावमा मानिसको दिमागमा संचालन धेर थोर रहेकै हुन्छ ।

कुनै संभावित दुर्घटनाको कारण मानिसमा मानसिक तनाव हुने, चिन्ता बढ्ने, अवसाद देखिने तथा औषधीजन्य पदार्थको दैनिक सेवन गर्नुपर्ने चिकित्सकहरुको सल्लाह रहेको पाइन्छ । यस अवस्थामा औषधीजन्य पदार्थको दैनिक सेवन गर्नुपर्ने चिकित्सकहरुको सल्लाह रहेको पाइन्छ ।

जैविक अनुसन्धानकर्ताहरुको अनुसार रोगको फैलावट सबैभन्दा पहिले मुसामा रहेको र त्यसपछिमात्र मानिसमा सरेको बताइन्छ ।

एष्ट्रोसाइटस्,न्युरोन,त्रिपछीय अन्तर्गन्थन
सबै तन्तुु मष्तिस्कका न्युरन हुँदैनन् । ३३ देखि ६६ प्रतिशत तन्तु ग्लियल हुन्छन् । मष्तिस्कका न्युरनहरुलाई एक ठाउँमा सिमित राख्नु ग्लियलको काम हुन आउँछ ।
माइक्रोगिलिया,ओलिगोडेन्ड्रोसाइटस्, एनजि २–ग्लिया एस्ट्रसाइटस् ग्लियलहरु हुन् ।
अन्तग्रन्थनमा ग्लियल तन्तुको भूमिका संवेदनशिल र व्यवस्थित रहेको हुने बताइन्छ ।

अध्ययनको महत्व
तनावले मष्तिस्कको संरचना र कार्यमा दुवै तन्तु न्युरोन र एस्टा«साइट्सले फरक पार्ने र्वैज्ञानिकहरुको सुझाव रहेको छ ।

मानसिक तनाव हुनुमा अन्तर्गन्थन,एस्ट्रोसाइट्स र ग्लुएवनको कार्यगत प्रभाव रहेको बताइन्छ ।

न्यु ओरलिन्स विद्यायल अ‍ेमरिकाका स्वास्थ्य चिकित्सक डा. सि कोङ्ग जुन लिउको भनाइमा,“  मानिसको मष्तिस्कको विकास र तनावको क्षयिकरण उनीहरुको दैनिकी कामकाजको अग्रसरता नै हो । जैविक स्नायु अध्ययनको अनुसार विभिन्न मष्तिस्क तन्तु सम्बन्धि वैज्ञानिक खोजहरु सधैं हुने गर्छन । मानिसमा हुने मष्तिस्कघात र अवसादको लागि यस किसिमको अध्ययन जरुरी रहेको छ ।”
(स्रोतः मेडिकल न्युज टुडे) 
 
 

ताजा खबर