एक अमेरिकी अध्ययनको निश्कर्ष: महिला भन्दा पुरुष सवारी चालकको सवारी गती तेज

२०७६ चैत २५ मंगलबार ०९:५७:०० मा प्रकाशित

सोमबार प्रकाशित एक जर्नलको अध्ययनले पुरुष सवारी चालकको सवारी हकाईँलाई जोखिमपूर्ण भनेको छ ।

विश्व भरी लिंगभेदको कुरा उठीरहँदा पुरुषले सडकमा कार, मोटरसाईकल तथा अन्य सवारी तेज गतिले चलाउनु दुर्घटनाको घटना बढाउनु रहेको खोजको निश्कर्ष रहेको पाइएको    छ ।

मोटरसाइकल, कार, ट्याक्सी,भ्यान, बस,ट्रकका गती तेज हुनाले विभिन्न देशमा हुने गरेको दुर्घटनाको तथ्याङ्कमा सम्भावित प्रगती हुने अध्ययनको निश्कर्ष रहेको भनिएको छ ।
प्रत्येक किलोमिटर भ्यान र कार दौडाउँदा पुरुष सवारीको गति निस्फिक्री हुने गरेको पाइएको छ ।

जसरी महिलाहरुले घरमा वा कुनै व्यवसायमा आजको युगमा काम गरिरहेका हुन्छन् त्यसैगरि उनीहरुको सवारीको दुर्घटना  कम नै हुने गरेको पाइन्छ । दुर्घटनाको जोखिम दौडिरहेको ट्याक्सि र कारमा हुने अमेरिकी खोजको निश्कर्ष रहेको भनिन्छ । साईकल भन्दा मोटरसाइकल दुर्घटना बढि हुने गरेको पनि बताइन्छ ।

महिला भन्दा पुरुषको सवारी नै बढि क्षति पुग्ने भन्दै युरेपेली संघले लिङ्गभेदको निती २१ औं शताब्दीमा असुहाउँदो रहेको प्रष्ट पारेको छ । (स्रोतः सिएनएन)


 

ताजा खबर