अमेरिकाबाट ४ बुद्ध मुर्ति फिर्ता

२०७४ असार ५ सोमबार ०६:३४:०० मा प्रकाशित

काठमाडौं, ५ असार ।  विभिन्न समयमा अमेरिकामा पुर्याईएका ४ बुद्ध मुर्ति फिर्ता ल्याईएको छ ।  अमेरिकाको एक निजी संग्रालयमा राखिएका १५ औँ शताब्दीका मारविजय बुद्ध १५ औँ शताव्दीको स्थानक अमोघपास लोकेश्वर १६ औँ शताब्दीको स्थानक अमोघपास लोकेश्वर र १७ औँ शताब्दीको मञ्जुश्री मुर्ति छन् । 

चारै मुर्ति पुरातत्व विभागले आईतबार राष्ट्रिय संग्रालय छाउनी पठाईएको छ ।  विभागकाअनुसार मुर्ति संकलनको ब्यक्तिगत ईच्छपत्रअनुसार नेपालमा मुर्ति आएको यो पहिलो घट्ना हो,

ताजा खबर