मानव शरीरलाई पोषणतत्व किन आवश्यक पर्छ ?

२०७६ चैत २१ शुक्रबार ०७:४४:०० मा प्रकाशित

दुग्ध पदार्थ शरीरलाई आवश्यक नै पर्दछ । बढ्दो कोलस्ट्रोलले मानव स्वास्थ्यमा कस्तो असर गर्ला ?  रातो मासु शरीरलाई हानिकारक हुन्छ । केटोजेनिक डायटले शरिरमा प्रतिकुल असर पु¥याउने बुझिँदै आइएको छ । त्यसो भए भेज खानाले चाहिँ स्वास्थ्यमा राम्रो असर गर्ला त !

पोषण तत्वले शरिरमा विभिन्न लाभ हानि पु¥याउँछ । तर पोषण पाइने फल के के हुन् अझ पनि आम मानिसलाई छुट्टयाउन गाह्रो पर्दै आएको छ । चिकित्सा विज्ञानले मानिसलाई विभिन्न तरिकाले यस्ता फलको गुण र दोषको बारेमा छुट्टयाउने कोसिस गर्दै आएको छ ।

धेरै पोषण पाइने फल सेवन गर्दा मानिसमा अनावश्यक रुपमा वजन बढ्नुका साथै मधुमेहका लक्षण पाइँदै आइएको पनि हो ।
यद्यपी कुन फल सेवन गर्ने वा नगर्ने अन्योल मानिसमा देखिदैँ आइएको पनि हो ।

मानिसको जीवनमा सोचको परिवर्तन ?
धमिलो पानीमा फलेको फल नै किन नहोस ? भिटामिन सी पाइने फलले दाँतको खराबी रोक्छ । बेरीबेरीले मानव शरिरलाई चाहिने थियामिनको प्रभाव राख्छ । भिटामिन डीको आवश्यकताले मानव शरिरमा रहेको भोकोपनलाई हटाउन मद्वत गर्ने विश्वास लिइँदै आइएको छ ।

मानव शरिरमा उत्पन्न हुने असंख्य रोग व्याधी जस्तै मोटोपन, मानसिक स्वास्थ्यमा विचलन, खोकी, मधुमेह तथा मुटु दुख्ने समस्याको जड आवश्यक फलको कारण हुने देखिँदै आइएको पनि छ ।
हाम्रो जस्तो आर्थिक आय कमजोर भएको देशमा यसलाई साधारण लिइएता पनि शरिरमा पोषण तत्वको कमी हुन आएमा शरिरमा विकार उत्पन्न हुने मानिन्छ ।
त्यसकारण पोषण र फलको महत्वलाई पन्छाउन मिल्दैन ।

पोषणको उचित महत्व
१०,००० मानिस माथि पोषण सम्बन्धि एक अध्ययन गरियो । उनिहरुलाई राष्ट्रियताका आधारमा महिला र पुरुष गरि १० वर्ष एउटा घरमा आश्रय राखेर परिक्षण गरियो । वैज्ञानिकहरुले प्रत्येकलाई एउटै खाना दिइयो तर एउटा खाना गोजी जामुन भने फरक सेवन गर्न लगाइयो । यो नै एक उत्तम उपाय थियो ।
अध्ययनको क्रममा धुम्रपान र मध्यपान त्याग गर्न लगाइएको थियो ।
सहभागीहरुलाई जामुन थप्ने हो भने धेरै मात्रामा शारिरीक व्यायाम गर्न सुझाइएको थियो ।
यसरी चिकित्सकद्वारा दिइएको सुझावमा यो नै “उत्कृष्ट” परिक्षण बताइएको थियो ।
लामो समयको अन्तरालमा मानव स्वास्थ्यमा उल्लेख्य सुधार पाइयो ।
ज्योतिषय परिणामका अनुसार मानिसको मस्तिष्कको ध्यान पनि वस्तु माथि छिटा छरितो हुने विश्वास गरियो । 
(स्रोतः मेडिकल न्युज टुडे)
 

ताजा खबर