जीवनको गती सबैको छोटो छ, एकछिन आफैं कल्पना गरौं

२०७६ चैत १ शनिबार १९:३४:०० मा प्रकाशित

जीवनको गति छोटो रहेको हुन्छ । कल्पना गर्दा त यो सरल लाग्ला । सामाजिक सञ्जालमा मानिसले समय खर्च गर्दा उसकोे काम र प्रतिक्रियाद्वारा जीवन फरक रहेको पाइन्छ । अहिलेको प्रविधिको दुनियाँमा #FOMO चलाउन छोडी #FONFL जस्ता टिवटर भित्रका फङ्सन चलाउन मानिस अभ्यस्त हुन्छन् ।

जीवनको उद्वेश्य केही छ भने त्यो तपाईँ आफै हो 
“मानिसहरुको बारेमा कुरा नगरी आफैं आफ्नो बारेमा सहानुभूती राखौं ।” भनिन्छ । प्रविधिमैत्री समाजमा संसारको हरेक कुनाबाट आफ्नो मनको भावना पोख्न सकिन्छ ।
इन्स्टाग्राम र टिविटर चलाउन नपाए मानिसमा विचार बदलिँदै जान्छ, आनीबानी केहि गलत भएको मानिन्छ ।

मौसमको बारेमा केही भन्न छक्क मान्छ । काम गर्ने मानिसले बनाएकोे शिल्पलाई उत्कृष्ट मानिदैन । तथापि पहिरन कस्तो छ त्यसलाई ध्यान दिइँदै आउने चलन छ । समुद्रका किनारका छुट्टीका फोटोहरुलाई ध्यान पूर्वक केलाइन्छ । 

कहिलेकाहिँ त भन्न मन लाग्छ भेडाको बथानमा गएर भेडी गोठ चराउने गोठाला बन्दा पो रमाइलो हुने हो की ?

के कतै तपाईँ आफूलाई अरु जस्तो बन्न दिनु हुन्छ ?
के छ भने ? गोठालाले भेडाको बथान हुर्काउने गर्दछ । इन्डरसाइन्सका अनसन्धानकर्ताहरुले सर्वसाधरणको लागि एक खोज तयार पारेका छन् । भनिएको छ, मानिसहरुमा कुनै खास विषयमा विचार उत्पन्न हुनेगर्छ । उनीहरुको धारणा टोली नेता विचारक मार्फत संचार माध्यममा छाउँछ ।
जस्तै 10k tweet हुने ख्यातीप्राप्त व्यक्तिलाई 100k tweet हुनु अचम्मको लाग्ने गर्छ । इन्स्टाग्राम मा सलादको फोटो राखिएकोे छ र यसको लाइकको 100k पुगेको रहेछ भने सन्देश चाँडै फैलिएको छ । फेसबुकमा साथीको राम्रो फोटो म्यासेज गर्दा पनि यस्तै चर्चा परिचर्चा हुनेगर्छ ।
सामाजिक सञ्जालमा मानिसको चालचलन, आनीबानी राम्रो वा नराम्रो पनि लेखिएको हुनेगर्छ । मानिसको आनबानमा कहिले काहिँ सामाजिक सञ्जालमा आडम्बरी देखिने गरिन्छ, मानिसको जीवनशैली त्यस्तो हुँदैन ।

समाजिक सञ्जालले मानिसको भित्री इच्छा बताउन जान्न खोजेका होइनन् । मानिसले ट्वीट, पिन वा स्टाटस् लेखेपछि निकै समयसम्म मैले के लेखे भनि सम्झिरहेको हुनेगर्छ । के भनिन्छ भने संसारका पूराना प्रजातिका मानिस “निदरथाल्स” पनि गुफा भित्रका आफ्ना स्वास्नी मान्छेको कल्पनामा सधैं बसि राख्थे । संसारै नेता, विचारक, भेडा र गोठालोमय भएको छ ।

मानिसको सोच जस्तै जीवन छोटो भएको हो, के गर्ने त !
तपाईँलाई गोठालोको बारेमा सुनाउँछु ! सबै लेखें । वाक्यले भन्न खोजेको के होला जस्तो लाग्न सक्ला !
तपाईँ किम कार्दसिनको मायाको आवेगमा रमझम गर्ने जस्तै भएको हुनुपर्छ । भेडाहरुको बथानले केही गाह्रो नभएको जस्तो बताइरहेछन् । यदी गोठालो भएको भए त मानिसहरुले तपाईँलाई के भन्दै होलान ख्याल पु¥याइहाल्नु होला नि ! तपाईँको नजर र माया गर्ने शैली अनि यस्तै बानी  कसैले रोकेनन होला ?
तेस्रो उदाहरण । भेडाको झुण्डबाट तपार्इँ अलग हुनुहोस् । अफनो लागि काम गर्नु होस् केवल आफ्ना लागि ! कसैलाई प्रभाव पार्न नभई आफ्नो सम्झनाको लागि । आफ्नो पेटका लागि । वा भन्नु पर्दा भौतिक सम्पत्तिको लागि । तपाईँ इन्टरनेटको हर्ताकर्ता नभई ज्याकेट बनाउँन उन काटिएको भेडा जस्तो महशुस गर्नु हुनेछ ।

त्यसैले आफ्ना लागि काम गर्नुहोस आँफू के हुँ भनेर ! तपाईँको शैली परिभाषित गर्नुहोस । कहिकसैले कुरा चलाउँदा आफू नछुट्नुहोस । अमेरिकी नायिका जुडी गार्लेन्डले भनेकी छिन्,“ मानिसले गीत तयार पार्दा अरुको नक्कल गर्नु हुँदैन, आँफै सिक्ने गर्नुपर्छ ।”  
मानिसको जीवनशैली अरुको नक्कल गर्दै जीउने गर्नु भने पटक्कै हुनुहुदैन । अरु मानिसले काम गर्दा पैसा पाउँदै आएका हुन्छन् । जीवन आफैमा छोटो छ ।
(स्रोतः क्रिएटीभ हेल्दी फ्यामिली डट कम)
 

ताजा खबर