खुला अस्पताल
२०७६ फाल्गुण २३ शुक्रबार २१:५७:००
मा प्रकाशित

त्रिपुरासुन्दरी नगरपालिका – १ करेलीकाँडा डोल्पामा फैलिएको टाउको दुख्ने र ज्वारो आउने समस्य भएका बिरामीको उपचार गर्दै स्वास्थ्य सेवा कार्यालय र नगरपालिकाबाट खटिएका चिकित्सक । तस्वीरः रासस