प्रविधि सँगै जीवन जीउने तरिका सजिलो हुनुपर्ने 

२०७६ फाल्गुण २१ बुधबार ०९:४०:०० मा प्रकाशित

तपाईँले नयाँ मोबाइल घरमा किनेर ल्याउनु भएको होला । त्यसो त ल्यापटप पनि त होला ! तर हजारौं रुपैयाँ हालेर ल्याएका प्रविधिका नयाँ सामान तपाईको स्टोर रुममा वा किचनमा त्यसै प्रयोग विहिन बनेर बस्दा तपाईलाई नमजा लागेको हुनसक्छ ।

हजारौं मानिसले चलाइ आएका गुगल प्याप, र नेट फिल्क्स जस्ता ए्यापहरु तपाईँले नचलाउँदा दुखः मनो हुँदो हो ।

मानिसको जीवनमा हुने आत्मविश्वास, कुराकानी, क्षणीक खुसी र आनन्द, एकाइसौं शताब्दीमा प्रविधिको प्रयोगले साथ दिएकोले भएको हो ।

तर तपाई आफू प्रविधिमैत्री हुनु भएन र अन्य साथीहरु तपाईँ भन्दा केही हदसम्म चलाख भए भने समाजमा आफू अनुभव विहीन भइन्छ । केही अपूर्णता नभएको र योग्यता नभएको महशुस हुनेछ ।

प्रविधिका सामान र आनीबानी
अहिले एलेक्सा र गुगल होम जस्ता ए्यापहरु बढि प्रचलनमा आएको छ । स्कुल, कलेजमा बालबालिका अहिले पनि बिओन्सेको गीतहरु हेर्न मनपराइरहेका हुने गर्छन । उनीहरुलाई मौसम सम्बन्धि समाचारहरु रोचक लाग्ने छँदैछ । उनीहरु हरक्षण खुसी र आनन्दित हुन चाहन्छन् ।
एमेजनका एलेक्साले बालबालिकालाई रोमान्चक बनाइरहेको महसुस गर्न सकिन्छ । उनीहरुले आफ्नो घरमा पाउने नम्र बोलिचाली र नम्र शब्दले नयाँ स्वाद थपेको नै हुन्छ ।

फोन र आफूभन्दा वयस्क व्यक्तिलाई आदर गर्ने वानी
आफू भन्दा बुढापाका, शिक्षक वा अभिभावक कुराकानी गर्दै गरेको बेला बिचमा कुरा काटेर फोन उठाएर साथीसँग सम्पर्क गर्ने बानीलाई राम्रो मानिदैँँन । त्यसो त बालबालिकालाई पनि आफ्ना अभिभावकले बिचमा कुरा काटेर फोनमा नझुण्डीन प्रोत्साहन गर्छन ।
यसो हुँदा हुँदै पनि धेरै बालबालिका आमाबाबुको सुझाव नमानी मोबाइल चलाउन वा गेम खेल्न तयार हुन्छन् ।

इन्टरनेट र मानिसको झण्झट
जतिखेर गेम खेल्न इन्टरनेटमा झुण्डिरहनु नराम्रो बानी हो । त्यसको साथ साथै साथीसँग खेल्नु वा खानेकुरा तयार गर्ने मेनुलाई नियाल्नु केटाकेटीको बानी हुनेगर्छ । त्यसो त उनीहरु आफ्नो नजिकका साथीको घर गई त्यहाँ कुराकानी पनि त गर्न सक्छन् । त्यसले उनीहरुको मानसिक तनाव र मनमा आएका विकार फ्याल्न मद्वत पु¥याएको हुनेगर्छ । छरछिमेक का घरमा जानु उनीहरुको समयको तालिकामा नपरेको समय हुनसक्छ । बालबालिकाहरु आफ्नो समय औधी बल खेल्न रुचाउँछन् ।

दैनिक क्रियाकलाप र मानिसको समय
मानिसहरु सधैं हिड्दै कुराकानी गर्ने गर्छन र आफ्ना प्रविधिको साधन चलाउँछन् पनि । तर बालबालिकाको दैनिक क्रियाकलापको विशेष महत्व आफ्ना अभिभावकलाई हुन्छ ।

उनीहरु घर बाहिर नजाउन भन्ने धारणा रहेको हुन्छ । उनीहरुका व्यवहार र चालचलन अभिभावक माथि सकारात्मक हुनुपर्नेमा सधैँ जोड दिइन्छ ।

प्रविधि र महशुसता
मोबाइल फोनका म्यासेज र कुराकानीले मानिसमा समझदारीको विकास गरिदिन्छ । मानिसले कुराकानीलाई ख्याल नगरी सहानुभुति नगर्दा मानिसको सम्बन्ध नै छुट्छ पनि । 

त्यसैले मानिसले आफ्ना फोनहरुलाई टाढा राखि खाना खाँदै कुराकानी गर्ने पनि गर्छन । त्यसो त त्यसबेला पनि फोनमा, इन्स्टाग्राममा साथीका, प्रेमीका, वा पतिको सन्देश मोबाइलमा आइ नै रहेको हुने गर्छ ।

मानिसले आजको क्षणमा प्रविधि मैत्री नहुनु भनेको आगामी पुस्तासँग टाढिनु हो ।
(स्रोतः सिएनएन)


 

ताजा खबर