अमेरिकामा आइफोनमा आएको समस्या, एप्पल कम्पनीले ५०० मिलियन डलरमा सुल्झायो 

२०७६ फाल्गुण २० मंगलबार ०९:५५:०० मा प्रकाशित

पुराना एप्पलहरुको संख्यामा बृद्वि हुदैँ जानु एक ग्राहकहरुमा एक चुनौतिको विषय कम्पनिले बताएको छ । यस किसिमका मोबाइल सेटमा मोबाइल ए्याप्सहरु ढिलो गतिमा चल्नु नै प्रमुख समस्या हो ।

एप्पल कम्पनीले आफ्ना पुराना मोबाइल प्रयोग कर्तालाई २० देखि २५ अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्वता जनाएको छ ।

एप्पल कम्पनी माथि जाहेरी परेको मुद्वाको कारण सो फैसला भएको बताइन्छ ।

डिसेम्बर २०१७ मा धेरै मोबाइल प्रयोगकर्ताबाट फोन ढिलो चल्ने समस्या एप्पलले खेप्दै आउनु परेको थियो ।

ब्याट्री बेलामा चार्ज नहुनु र सेट चल्ने अवधि समाप्त हुनु आदि यस्तै समस्या रहेको बताइन्छ ।   
(स्रोतः बिबिसी न्युजबाट)

ताजा खबर