जेसिकाको दैनिक सवारी

२०७६ फाल्गुण २ शुक्रबार १६:१५:०० मा प्रकाशित

पोखरा स्थित फेवातालमा जेसिका गुरुङ आफैं बोड चलाएर बिद्यालय आउँदै । कक्षा १२ मा अध्ययनरत जेसिकाको घर फेवातालको पारी हुनाले विद्यालय जाँदा आउँदा आफै बोट चलाएर वार पार गर्छिन्। तस्वीर: रासस

ताजा खबर