हिउँमय मुक्तिनाथ
२०७६ माघ २० सोमबार १६:४०:००
मा प्रकाशित

समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ स्थित मुक्तिनाथ मन्दिरको छानामा र मन्दिर परिसरमा थुप्रिएको हिउँ । मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । तस्वीरः रासस