घोडा सवार तीर्थयात्री

२०७६ माघ १६ बिहीबार १४:१०:०० मा प्रकाशित

मुक्तिनाथ दर्शनका लागि मुक्ति क्षेत्र गाउँपालिका २ झाकोटस्थित घोडाचढी जाँदै तीर्थयात्री । हिमपातका कारण यातायातका साधन ठप्प भएपछि तीर्थयात्रीलाई कठिनाइ परेको छ । तस्वीर: रासस

ताजा खबर