सन्तानको माया, शिशु बचाउन हारगुहार

२०७६ माघ २ बिहीबार १५:४७:०० मा प्रकाशित

 

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१० जिउला गाँउमा पत्नीको क्रिया बसेकै बेला नौ दिने शिशु समातेर रुँदै बसेका रामबहादुर विक । उनकी पत्नी धनरुपा विकको सुत्केरीपछि अत्यधिक रक्तश्राप हुँदा जिल्ला अस्पताल मुगु ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको थियो । आमाको मृत्युपछि नवजात शिशु बचाउन समस्या भएकाले हारगुहार गर्दै रामबहादुर । तस्वीर: रासस

ताजा खबर