इन्स्टाग्रामको ध्यानाकर्षण प्रयोगकर्तालाई आपत्तिजनक टिप्पणी नगर्न सुझाव

२०७६ पौष २० आइतबार १०:०९:०० मा प्रकाशित

अनलाइन बुलिङ्गको राम्रो खेती इन्स्टाग्राममा छ । इन्स्टाग्रामका युजरले आफु मानसिक रुपमा स्वव्च्छ भएको बेला मात्र यो सामाजिक सञ्जाल प्रयोग गर्न सुझाइएको छ ।

यदी तपाईँले कसैको फोटोमा आपत्तिजनक टिप्पणी इन्स्टाग्राममा गर्दै हुनुहुन्छ भने ध्यान पु¥यान बताइन्छ । यस्ता टिप्पणी तपाईँको इन्स्टाग्रामको नोटिफिकेशनमा सचेतताको लागि आँफै प्रकाशमा आउने बताइएको छ ।

यस प्रकारको आपत्तिजनक सामाग्रीलाई सम्पादन गर्न नसकिने तर फोटो मुनिको क्याप्सन भने परिवर्तन गर्न मिल्ने बनाइएको कम्पनिले खुलासा गरेको छ ।

(स्राः टेकवाल)
 

ताजा खबर