आश्वासन पर्खँदै वीरमान दम्पती 

२०७६ पौष १३ आइतबार १६:२३:०० मा प्रकाशित


 
दाङको गढवा गाउँपालिका– ६ प्रगतिनगर टोल निवासी वीरमान दमाईका दम्पतीको वासस्थान । विगत ५० वर्षदेखि उनीहरु यही झुप्रोमा बस्दै आएका छन् । यस वर्ष जनता आवास कार्यक्रमले दमाई दम्पतीको घर निर्माण गरिदिने भनी आश्वासन दिएको छ । रासस

ताजा खबर