बरफ चाट्दै मनाङका चौंरी
२०७६ पौष १० बिहीबार ०९:३३:००
मा प्रकाशित
मनाङ, नासों गाउँपालिका ७ भिमथाङमा अत्यधिक चिसोका कारण खोलामा पानी जमेर बरफ भएपछि प्यास मेटाउन बरफ चाट्दै गरेका चौरीका बथान । तस्वीरः नवीन लामिछाने/रासस