वाट्सऐपमा नयाँ फिचर कल वेटिङ्ग

२०७६ पौष ७ सोमबार ०९:३९:०० मा प्रकाशित


वाट्सऐप प्रोग्राममा अर्को कल आउने वित्तिकै नोटिफिेकसन आउँन मिल्ने बनाइएको छ । यस्तो सुविधा प्राप्त गर्न तपाईँ इन्टरनेटमा गई नयाँ वाट्सऐप प्रोग्राम डाउनलोड गर्न सक्नुहुनेछ ।

वाट्सऐपले आफ्ना युजरलाई प्राविधिक बनाउँन नयाँ प्रोग्राम ल्याएको बताइएको छ । यस प्रोग्राममा युजरले कल वेटिङ्ग नोटिसिफिकेशन पाउँछन् । कोही मानिस वाट्सएप चलाउन व्यस्त रहेको बेला उनीहरु कल वेटिङ्ग प्रोग्राम लिई आफ्नो एन्ड्रवाइड फोन प्रयोग गर्न सक्ने बताइएको छ ।

नयाँ अपडेट सँगै फिन्गरप्रिन्ट अनलकको पनि सुविधा
पहिले कल वेटिङ्ग प्रोग्राम वाट्सएपमा हुने गरेको थिएन । त्यसकारण युजर समस्यामा पर्ने गरेका थिए । पहिले कम्पनिले प्रचार प्रसार गरेको थियो त्यसपछि बजारमा एन्ड्रवाइड फोनमा यो सुविधा दिइएको हो । प्राइभेसीको लागि कम्पनिले फिंगरप्रिन्ट वाट्सएप अनलक प्रोग्राम पनि अपडेटमा समावेश गरेको छ ।

(स्रोत ः दैनिक भाष्कर)
 

ताजा खबर