केदारनाथ र बदरीनाथमा निरन्तर हिमपात

२०७६ मङ्सिर १५ आइतबार १५:३६:०० मा प्रकाशित

देहरादून । भारतको उत्तराखन्डमा गएको एक महिना देखि लगातार हिमपात भएको छ ।

यस क्षेत्रमा रहेका प्रशिध्द धार्मिकस्थल केदारनाथ र बदरीनाथसमेतका तीर्थस्थल आवत जावतमा निकै ठूलो अवरोध आएको स्थानीय प्रशासनले जनाएको छ । यी दुइ तीर्थस्थल क्षेत्रमा दुइ देखि तीन फिटसम्म हिउँ परेको बताईएको छ । 

 

 

 

 

 

 

 

 

 

 

निरन्तर हिमपातले तीर्थयात्रामा रहेका हजारौं दर्शनार्थी हिमपात क्षेत्रमै रोकिएका र कतिपय उत्तराखन्ड क्षेत्रमा प्रवेश गर्न पनि नसकेका बताईएको छ । एजेन्सी

 

 

 

 

 

ताजा खबर