सीमा रक्षक सिमल

२०७६ मङ्सिर १३ शुक्रबार १३:१६:०० मा प्रकाशित


 पश्चिम नवलपरासीको सुस्तास्थित सुस्तागाउँको उत्तरतर्फ सीमामा रहेको सिमलको रुख । यो रुखले नेपाल भारतको सीमा स्तम्भको काम गरिरहेको छ । तस्वीर : मोहन पौडेल/रासस

ताजा खबर