ठेकेदारको विरुद्धमा मानव साङ्लो
२०७६ मङ्सिर ३ मंगलबार १६:३८:००
मा प्रकाशित
2019-11-19-04-40-41.jpeg)
दोलखा । लामोसांग चरिकोट सडक निर्माणमा निर्माण कम्पनीले लापरवाही गरी समयमा काम सम्पन्न नगरेको भन्दै चरिकोटमा नागरिकले निकालेको मानव साङ्लो । तस्बिर : प्रभु जिरेल/रासस