यी महिलाले राखिन् आफ्नै विद्यार्थीसँग कक्षा कोठामै शारीरिक सम्बन्ध

२०७६ मङ्सिर २ सोमबार १६:०७:०० मा प्रकाशित

माध्यामिक विद्यालयमा पढाउने एक विवाहित शिक्षिकाले आफ्नै छात्रसँग कक्षा कोठामै शारीरिक सम्बन्ध बनाएकी छन् । अमेरिकाको राजधानी वासिङ्टनडिसीको यो घटनापछि २८ वर्षीया शिक्षिका ओलिविया सोन्धेमले ती विद्यार्थीलाई लगेर पार्कमा पुगिन् ।

 

घटना सार्वजनिक भएपछि उनी पक्राउ परिन् र अहिले अदालतले एक वर्षको जेल सजाय सुनाएको छ । पहिलो पटक छात्रसँग सम्बन्ध कायम गर्दा पीडित १६ वर्षका थिए । छात्रसँगको सम्बन्ध तोडिएपछि उनले विवाह गरिन् । तर श्रीमानसँग पनि उनको लामो समयसम्म सम्बन्ध राम्रो हुन सकेन । त्यसपछि भने उनले सम्बन्ध विच्छेद गरिन् ।

श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि फेरि ती छात्रसँग उनको अनुचित सम्बन्ध कायम भयो । अमेरिकामा सहमतिमा यौन सम्बन्धको उमेरहद १६ वर्ष कायम गरिएको छ । तर शिक्षिकाले १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेकाले उनलाई सजाय भयो ।

ताजा खबर