भलाकुसारी गर्दै दुई शताब्दि पुरुष
२०७६ कार्तिक ७ बिहीबार २०:१३:००
मा प्रकाशित
2019-10-24-08-18-56.jpeg)
काठमाडौँमा बिहीबार आयोजित मदन–शिला स्रष्टा सम्मान कार्यक्रममा दुई शताब्दि पुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशी आपसमा भलाकुसारी गर्दै । तस्बिरः प्रदीपराज वन्त