१५ मेडिकल कलेज स्वीकृतबिनै सञ्चालन

२०७४ असोज ६ शुक्रबार ०७:३३:०० मा प्रकाशित

राजधानीका विभिन्न स्थानमा सञ्चालित १० मेडिकल कलेजका शिक्षण अस्पताल सरकारको स्वीकृतबिनै सञ्चालनमा रहेको खुलेको छ । 

सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत यी मेडिकल कलेज सञ्चालित छन् । 

त्रिभुवन विश्वविद्यालय तथा काठमाडौ विश्वविद्यालयबाट सम्बन्धन पाएका १७ मेडिकलबाट शिक्षण अस्पताल सञ्चालन स्वीकृति लिएकै छैनन । 
स्वीकृति लिएका सातमध्ये पनि ५ वटाको नवीकरण भएको छैन । 

दुईवटा मेडिकल कलेजले मात्रै मन्त्रालयबाट सञ्चालन स्वीकृति लिएर नियमित नवीकरण गराईरहेका छन् । कान्तिपुर दैनिकबाट । 

ताजा खबर