अन्न पिस्ने परम्परागत घट्ट

२०७६ असोज ३० बिहीबार १४:२७:०० मा प्रकाशित

 

मनाङको नासो गाउँपालिका–८ स्थित ताचै गाउँमा पानीघट्टमा मकै पिसाउँदै गृहिणी। अन्न पिसाउने आधुनिक मेसिन नभएका कारण पानी घट्टमा मकै, गहुँ, फापरलगायत खाद्य वस्तु यहाँका स्थानीयवासीले पिसाउने चलन छ । रासस

ताजा खबर