तीर्थयात्रामा निस्किए रजनीकान्त

२०७६ असोज २६ आइतबार १४:५९:०० मा प्रकाशित

सुपरस्टार रजनीकान्त ठूला पर्दामा विभिन्न भूमिकामा देखिन्छन् । मानिसहरूले उनको एक्शन/कलालाई निकै मन पराउँछन् । हरेक भूमिकामा जीवन्त अभिनय गर्ने अभिनेता रजनीकान्तको अधिकांश फिल्ममा जबरजस्त एक्शन सीनहरू देखिन्छ । यद्यपि वास्तविक जीवनमा उनी एक अलग मानिस हुन् । 

रजनीकान्त सादा जीवन बिताउँछन् । र धार्मिक पनि छन् । यतिबेला उनी हिमालयको यात्रामा निस्केका छन् । रिपोर्टका अनुसार रजनीकान्त एक तीर्थयात्राका लागि हिमालय निस्किएका छन् । 

उनको यो यात्रा कूल १० दिन हुनेछ । यसबीचमा उनी केदारनाथ, बद्रीनाथ र बाबा टेम्पल पनि जानेछन् । 

ताजा खबर