बुबाको हत्यापछि विचल्लीमा परेका बालबालिका

२०७६ भदौ ३१ मंगलबार १४:४८:०० मा प्रकाशित

म्याग्दी, ३१ भदौ । म्याग्दीको मालिका गाउँपालिका– २ स्थित रुम खबाङका मोतिप्रसाद दर्जीको हत्या भएपछि विचल्लीमा परेका दर्जीका छोराछोरी सहयोगको आग्रह गर्दै । गत भदौ १९ गते राति मदिरा सेवन गरेका तीनजना युवाले घरमा सुतिरहेको अवस्थामा घरमै आएर कुटपिट गर्दा मोतिप्रसाद दर्जीको मृत्यु भएको थियो । आर्थिक अवस्था अत्यन्त कमजोर भएका दर्जीका दुई छोरा, तीन छोरी र श्रीमती छन् । तस्वीर : धु्रवसागर शर्मा

ताजा खबर