केरुङबाट सामान लिई आएका करीब सात सय ट्रक कन्टेनर
२०७६ भदौ ३० सोमबार १६:५३:००
मा प्रकाशित
2019-09-16-04-54-44.jpeg)
रसुवा, ३० भदौ । पहिरोका कारण रसुवाको राजमार्ग अवरुद्ध भएपछि केरुङबाट सामान लिई आएका करीब सात सय ट्रक कन्टेनर भन्सार इलाकाको टिमुरे क्षेत्रमा रोकिएपछि स्याफ्रु मैलुङ खण्डको नयाँ राजमार्ग सञ्चालन गराउने कार्य द्रुतरुपमा अगाडि बढ्दै । तस्वीर ः ज्ञानेन्द्र न्यौपाने