जोखिम मोलेर गन्तव्यतर्फ यात्रु, फोटो

२०७६ भदौ २६ बिहीबार १५:०८:०० मा प्रकाशित

रसुवा, २६ भदौ । रसुवाको कालिकागापा–१ राम्चेभीर नजिकैको पासाङ ल्हमु राजमार्गमा पहिरो गएर भत्किएको सडकबाट जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । 

राम्चेभीर नजिकैको पासाङ ल्हमु राजमार्गमा पहिरो गएर भत्किएको सडक भत्किएपछि सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् । पहिरोले राजमार्ग भत्किएपछि नेपाल–चीन आयातनिर्यात थप्प भएको छ । पहिरोले सडक भत्कदा सर्वसाधारणको जनजिवन प्रभावित बनेको छ ।

 

तस्बिरः ज्ञानेन्द्र न्यौपाने

ताजा खबर