अनौठो आकृति

२०७६ भदौ २३ सोमबार १६:२३:०० मा प्रकाशित

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित काभ्रेभिरको खोच हुँदै बग्ने कालिगण्डकी नदीले बनाएको अनौठो आकृति । नदीले बनाएको रोचक र अनौठो आकृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । तस्बिर: रासस

ताजा खबर