जीवन्त जीवनका लागि योग, हटाउँ सबै रोग

२०७६ भदौ २ सोमबार १६:५३:०० मा प्रकाशित

जीवन विज्ञान प्रतिष्ठानका संंस्थापक तथा जीवन बिकास विशेषज्ञ रमेश नेपाल योग र ध्यानको प्रशिक्षणमा निकै लोकप्रिय व्यक्तित्व हुन् । उनले राजधानीस्थित प्रतिष्ठानको मुख्य ध्यान कक्ष र देशका विभिन्न स्थानमा गएर हजारौं योगप्रेमीलाई प्रशिक्षण प्रदान गरिसकेका छन् । यहाँ प्रस्तुत छ एक प्रशिक्षण कार्यक्रमको महत्वपूर्ण भिडियो सामग्री ।

 

(यो सामग्री प्रतिष्ठानको अनुमतिमा पुन प्रकाशन गरिएको हो ।)

ताजा खबर