रत्नमाथि चट्टान जस्तो विश्वास

२०७६ भदौ २ सोमबार १६:३१:०० मा प्रकाशित

ग्रह अनुसार मिलाएर रत्न अर्थात् पत्थरको औंठी लगाउने चलन छ । यसबाट ग्रहगोचर नमिल्दा हुने नकारात्मक प्रभाव न्यूनिकरण हुने विश्वास रहीआएको छ । यसबारेमा ज्यातिषाचार्य एसडी उपाध्यायले अथ्र्याएका छन् कि कुन रत्न कस्तो राशी भएका व्यक्तिलाई फलदायी हुन्छ । कसरी लाउने, कुन समयमा लाउने भनेर यसको विधिविधान पनि यो भिडियो सामग्रीमा प्रष्ट पार्ने प्रयाश गरिएको छ । हेरौं सबैलाई उपयोगी मानिएको रत्नको महत्व र प्रभावबारे यो सामग्री-

ताजा खबर