नेपाली संस्कृतिको पहिचान: गाईजात्रा र जनैपूर्णिमा

२०७६ भदौ २ सोमबार १३:५८:०० मा प्रकाशित

नेपाली समाज विविध सांस्कृतिक परम्परा र पर्वहरुको एकमुष्ठ रुप हो । सयौं थुँगा फूलका माला झैं एकसूत्रमा वाँधिएका नेपालीहरुको उसैगरी विविध सांस्कृतिक पहिचान पनि छन् । जसले नेपाली समाजलाई सदा जीवन्त बनाईराख्न महत्वपूर्ण योगदान गरिरहेका छन् । गाईजात्रा नेवार समुदायको पर्व भएपनि सबै नेपालीले कुनै न कुनै रुपमा यसलाई मनाई रहेका हुन्छन् । त्यसैगरी तागाधारीले मात्र मनाउने पर्व हो कि भनेजस्तो लाग्ने जनैपूर्णिमा अर्थात् रक्षा वन्धन पर्वमा पनि उसैगरी सारा नेपाली रमाईलोगरी यो पर्व मनाईरहेका हुन्छन् । यही सांस्कृतिक विविधतामा एकता दर्शाउने यी दुइ पर्व यस वर्ष कसरी मनाईयो ?  हेरौं यो रोचक भिडियो रिपोर्ट-

ताजा खबर