अनुगमनमा गएकी सांसदले नै पहिरो पन्छाउन थालेपछि...
२०७६ श्रावण ९ बिहीबार १०:१८:००
मा प्रकाशित

जाजरकोट , ९ साउन । अनुगमन गर्न जाने क्रममा प्रतिनिधिसभा सदस्य सत्य पहाडीलगायत डोल्पा जुफालबाट छेडा जोड्ने सडकमा वर्षाको कारणले आएको पहिरो पन्छाउँदै । तस्वीरः रासस