बाढी कहरः ज्यान दाउमा राखेर दाउरा संकलन
२०७६ श्रावण ९ बिहीबार १०:००:००
मा प्रकाशित

म्याग्दी ९ साउन । म्याग्दीको मंगला गाउँपालिकाको बावियाचौरस्थित म्याग्दी नदीमा अविरल बर्षापछि आएको बाढीले बगाएर ल्याएका दाउरा ज्यानकै जोखिम मोलेर संकलन गर्नेहरुको भिड । तस्वीरः रासस