साउने चटाराे
२०७६ श्रावण २ बिहीबार ११:५१:००
मा प्रकाशित

तनहुँ, २ साउन । भीमाद नगरपालिका–६ मालेबगरफाँटमा रोपाइँ गर्नका लागि गोरुले खेत सम्याउदै कृषक । वर्षा ढिला भएका कारण जिल्लाको ६० प्रतिशत भूभागमा मात्रै रोपाई सकिएको छ । तस्वीर: रासस