तस्विरमा नेपाली क्रिकेट टोलीको अभ्यास
२०७६ असार ३१ मंगलबार १४:४१:००
मा प्रकाशित

काठमाडौं । नेपालले आगामी साउन ७ देखि सिंगापुरमा आयोजना हुने आईसीसी टी–२० विश्वकप एसिया क्षेत्रको छनौट प्रतियोगिताको तयारी गरिरहेको छ ।
यसअघि यहि प्रतियोगिता लक्षित गर्दे नेपालले मलेसियासँग दुई खेलको टी–२० अन्तराष्ट्रिय शृंखला खेलिसकेको छ ।