जोखिम मोलेर यात्रा गर्दै तीर्थयात्री

२०७६ असार ३० सोमबार ०९:०२:०० मा प्रकाशित

गलेश्वर, ३० असार । बेनी–जोमसोम सडकखण्डको म्याग्दी र मुस्ताङको सिमाना पर्ने काभे्रभीरमा  गएको पहिरोले क्षति पु-याएको सडकबाटै जोखिम मोलेर यात्रा गर्दै मुक्तिनाथ जान हिँडेका तीर्थयात्री । पहिरोका कारण असार २७ गतेदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । तस्वीरः रासस

ताजा खबर