चिटिक्क झोलुङ्गे पुल
२०७६ असार २६ बिहीबार १०:२८:००
मा प्रकाशित

म्याग्दी, २६ असार । अन्नपूर्ण गाउँपालिकाले एक लाख ३६ हजारको लागतमा वडा नं ५ ठूलो पाखास्थित जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुल मर्मत गरेपछि बलियो र चिटिक्क बनेको छ । यो पुलबाट ठूलोपाखा र शिख गाउँका स्थानीयहरु लाभान्वित भएका छन् । तस्बिरः रासस