८४ वर्षीया वृद्धाः जाे यसरी टार्छिन छाक

२०७६ असार २६ बिहीबार १०:२१:०० मा प्रकाशित

हेटौंडा , २६ असार । हेटौंडा मनहरीस्थित ८४ वर्षीया वृद्धा भिमकुमारी मैनाली स्थानीय रोटरी मावि प्राङ्गणमा बसेर बिस्कुट, चाउचाउलगायत सामान बेच्नका लागि सामान राख्ने तयारी गर्दै । सकुञ्जेल सम्म काम गर्नुपर्छ भन्ने मान्यता । तस्बिरः रासस

ताजा खबर