तस्विरमा नेपाल भर्सेस हङकङ

२०७६ असार २४ मंगलबार ११:५०:०० मा प्रकाशित

काठमाडौं, २४ असार । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको फाइनलमा नेपाल यू–१९ र हङकङ यू–१९ भिडिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको छ ।
जवाफी ब्याटिङ गरेको नेपालले ५ ओभरमा बिना कुनै क्षति ४४ रन बनाइसकेको छ ।

 

 

 

तस्विरहरुः एसीसी

ताजा खबर