जाेखिम माेलेर खहरे खोला तर्छन् बालबालिका

२०७६ असार २० शुक्रबार १०:१४:०० मा प्रकाशित

म्याग्दी, २० असार । रघुगंगा गाउँपालिका १ बेगस्थित खहरे खोलामा स्थानीयले बनाएको काठको कच्ची पुल । महादेव माविमा अध्ययन गर्ने बालबालिकाहरुलाई वर्षामा खहरे खोला तर्न समस्या भएपछि स्थानीयले तयार गरेको काठको पुल । तस्बिरः रासस

ताजा खबर