साझामा बेथिति : कारबाही गर्न मन्त्रीको आलटाल

२०७४ भदौ १४ बुधबार ०६:४८:०० मा प्रकाशित

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले अनियमितताको आरोप लागेका साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मालाई कारबाही गर्न छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा आलटाल गरेका छन्।

मन्त्रालयका अनुगमन उपसचिव गणेश ढकालको नेतृत्वमा गठित छानविन समतिले एक साताअघि अध्यक्ष शर्मा र सञ्चालक समितिलाई हटाउनुपर्ने सिफारिससहितको प्रतिवेदन मन्त्री श्रेष्ठलाई बुझाएको थियो ।

प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रीले नै आलटाल गरिरहेको मन्त्रालय श्रोतले बतायो । नागरिक दैनिकबाट ।

ताजा खबर