'म अहिले डेटमा छैन्, सम्बन्ध बिना पनि खुसी रहन सकिने रहेछ'
२०७६ असार ८ आइतबार १२:०९:००
मा प्रकाशित
हलिउड अभिनेत्री एन्जेलिना जोली ब्राड पिटले सन् २०१६ मा औपचारिक रूपमा सम्बन्धविच्छेद भएको घोषणा गरे ।
उनीहरू अहिले आआफ्नाे दुनियामा रमाइरहेका छन् । यसबीचमा एन्जेलिनाले आफु सिंगल रहकाे जानकारी दिएकी छिन् । उनी अहिले आफ्नाे बच्चासँग रमाइरहेकाे बताएकी छिन् ।
उनले भनेकी छन्, ‘अहिले म कसैलाई डेटमा छैन । बिनाकुनै सम्बन्ध पनि खुसी रहन सकिने रहेछ । एजेन्सी