अमरनाथमा बरफको शिवलिङ्ग देखियो

२०७६ जेठ ९ बिहीबार ११:४७:०० मा प्रकाशित

 नयाँदिल्ली । भारतको जम्मु कश्मिरमा अवस्थित प्रशिध्द तीर्थस्थल अमरनाथ गुफामा बरफले बनेको शिवलिङ्गको पहिलो प्राकृतिक तस्बिर सार्वजनिक भएको छ । यो तस्बिरमा देखिएको शिवलिङ्ग पूर्ण आकारको भएको बताईएको छ ।

यसवर्ष अमरनाथ तीर्थ यात्रा जुलाईबाट सुरु भएर १५ अगस्तसम्म कायम रहने जानकारी दिईएको छ । (दैनिक भाष्करबाट)

ताजा खबर