तस्विरमा हेर्नुहोस् अन्नपूर्ण बेस क्याम्प

२०७६ बैशाख १८ बुधबार १२:२२:०० मा प्रकाशित

ट्रेकिङ मार्फत् आफ्नो एड्भेन्चर यात्राको रुचीलाई सन्तुष्ट पर्नेहरुको लागि अन्नपूर्ण बेस क्याम्पको यात्रा उत्कृष्ट गन्तव्य मानिन्छ ।

छोटकरीमा एबीसीको नामले परिचित यो स्थानको ट्रेकिङ अवधि ९ देखि ११ दिन सम्मको हुँदा सहज हुने बताइन्छ ।

सो क्रममा देखिने दृश्य तथा अनेक लालीगुराँसहरुको कारण पनि अन्नपूर्ण बेस क्याम्प यात्रा जीवनमै नभुलिने यात्राको हुने गरेको छ ।

 

 

 

 

ताजा खबर