तस्विरमा यस्तो छ चितवन

२०७६ बैशाख १७ मंगलबार १०:५६:०० मा प्रकाशित

काठमाडौंबाट नजिकै रहेको उत्तम पर्यटकीय स्थल चितवनले वर्षेनी स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गरिरहेको छ ।

चितवनको सौराहा क्षेत्र र त्यहाँ रहेको जैविक विविधताले आकर्षित नहुने कमै होलान् । विशेषगरी एकसिंगे गैडा, हात्ती प्रजनन केन्द्र, घडीयाल प्रजनन केन्द्र जस्तो अद्भुद आकर्षणले चितवनलाई मनमोहक बनाएको छ ।

 

 

ताजा खबर