सलमान अब दोहेरो भुमिकामा

२०७४ असार १ बिहीबार १२:२८:०० मा प्रकाशित

मुम्बई, १ असार । सलमान खान अभिनित  फिल्म ‘किक’ को सिक्वेल बन्ने भएको छ । यसमा भने सलमान खान दोहोरो भुमिकामा देखिने भएका छन् ।  २०१९ को क्रिसमसमा रिलिज गर्ने गरी किक २ को तयारी गरिएको हो ।

फिल्ममा दुई किसिमले सलमानको दोहोरो भूमिका देख्न सकिन्छ । एक सकारात्मक  र अर्को नकारात्मक चरित्रबीच लडाईं फिल्ममा देखाइने छ । 
हाल उनी प्रदर्शनमा आउने लागेको फिल्म ‘ट्युवलाइट’ मा व्यस्त छन् । यस फिल्ममा उनका भाई  सोहेल खान र चिनिया अभिनेत्री जू जूले प्रमुख भूमिकामा छन् । यो फिल्म इदमा प्रर्दशा हुदैछ । 
 

ताजा खबर