प्रा.दुर्गा भण्डारीको अभिनन्दन

२०७५ फाल्गुण १७ शुक्रबार १६:११:०० मा प्रकाशित

काठमाडौं । सुुपरिचित विद्वान प्रा दुर्गाप्रसाद भण्डारीको अभिनन्दन गरिएको छ । भण्डारीलाई शुक्रबार उनकै निवासमा अभिनन्दन गरिएको हो। 

योगी नरहरिनाथको १०५ औँ जन्मजयन्तीका अवसरमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले भण्डारीलाई अभिनन्दन गरेका हो । 


पाँचवर्षदेखि अस्वस्थ प्रा भण्डारीलाई आज उनकै निवास भीमसेनगोलामा अभिनन्दन गरिएको परिषद्का महासचिव प्रा। सुरञ्जना बानियाँले जानकारी दिएकी हुन् । अङ्ग्रेजी भाषा साहित्यका प्राध्यापक भण्डारीले लामो समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेका थिए ।

ताजा खबर