डोटीकी एक गृहिणीले कसरी आफ्ना पतिलाई विदेश जानबाट रोकिन ?

२०७५ फाल्गुण ८ बुधबार १४:०२:०० मा प्रकाशित

नेपाल सरकारले आगामी आर्थिक बर्ष देखि नेपालको पाँचवटा प्रदेशका २८ वटा जिल्लाहरुका गाई, बाख्रा तथा च्याङग्रा पालक व्यवसायीहरुलाई बढीमा १ करोड रुपैयाँसम्म अनुदान सहयोग दिने भएको छ । 

पशुजन्य पदार्थहरुको उत्पादकत्व तथा मूल्य श्रृङ्खलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुहरु ९दूध, बाख्राको मासु, पश्मिना० मा आधारित साना किसान तथा उद्यमीहरु लगायतको समानुकूलतालाई सुधार गर्ने उद्देश्यले विश्वबैंकको ८० मिलियन डलर ऋण सहयोग र नेपाल सरकारको केही लगानीमा भर्खरै शुरुभएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले आगामी आर्थिक बर्ष देखि उक्त सहयोग प्रदान गर्न लागेको हो ।
 
बैदेशिक रोजगारी आम नेपालीको बाध्यता हो । डोटी जिल्लामा त यो झन व्याप्त छ । बैदेशिक रोजागरीको कमाइ सँगै डर लाग्दा रोगहरुपनि भित्रिरहेको हुन्छ । तर गाजरीकी एक जागँरीली महिलाले आफ्नो पतिलाई विदेश जानबाट रोकेकिछिन् । 

उक्त सहयोग लिन के के गर्नु पर्छ ? कुन कुन जिल्लामा उक्त आयोजना लागु भएको हो र अन्य जिल्लहरुको हकमा के कस्तो व्यवस्था गरेको छ ? डोटी, गाजरीकी ती महिलाले कसरी आफ्नो पतिलाई कसरी विदेश जानबाट रोकिन त ?

जान्नको लागी योे भिडियो हेर्नुहोस् : https://www.youtube.com/watch?v=YdKSQczTAaE

 

 

 

 

ताजा खबर